• अशोज १४, २०८१
  • No Comment
  • 10

‘मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको भूमिका देखिँदैन’ : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरेको छ । आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल भएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले भने ‘मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको भूमिका देखिँदैन । जोखिम छ भन्ने पूर्व सूचना हुँदा पनि सरकारले संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको उसको ठहर छ । सरकारकाे ध्यान रवी,बालेन,हर्क र कुलमानहरूलाइ लखेट्न मात्र रहेकाे उनकाे टिप्पणी छ ।

सम्बन्धित खबर

कोशी प्रदेशमा १४ जनाको मृत्यु, ८ जना बेपत्ता

कोशी प्रदेशमा १४ जनाको मृत्यु, ८ जना बेपत्ता

हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै धनजनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्राप्त…

Leave a Reply

Your email address will not be published. Required fields are marked *