• चैत्र २८, २०८२
  • No Comment
  • 42

सङ्घीयता कार्यान्वयनमा केन्द्रको ‘केन्द्रीकृत मानसिकता’ बाधक : मुख्यमन्त्री कँडेल

 

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारको परम्परागत र केन्द्रीकृत मानसिकताका कारण सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा गम्भीर चुनौती देखिएको बताएका छन्। शनिबार कर्णाली प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले संविधान जारी भएको एक दशक बितिसक्दा पनि जनचाहनाअनुसार प्रदेश र स्थानीय तहले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न नपाएको गुनासो गरे। केन्द्रको संकुचित सोचले तल्लो तहका सरकार सञ्चालनमा विभिन्न व्यावहारिक र कानुनी जटिलता पैदा गरेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले सङ्घीयतालाई सफल बनाउन अधिकारको वास्तविक विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिए।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *