• मंसिर १४, २०८२
  • No Comment
  • 140

सुर्खेतमा रहेकाे सस्ताे माेबाइलकाे उपहार याेजना, ग्राहकलाई सुनकाे औंठी

सुर्खेत: कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित सस्तो मोबाइल सुर्खेतले ‘चाडपर्व विशेष कुपन उपहार’ सार्वजनिक गर्ने भएको छ ।

वीरेन्द्रनर ३ यरि चोकमा अवस्थित मोबाइल पसलले आईतबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै मंसिर १५ गते सोमबार दशैं–तिहारको अवसरमा पसलबाट सामान खरिद गरेका ग्राहकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले सुरु गरिएको कुपन वितरण अभियान अन्तर्गत प्राप्त सबै कुपनलाई पारदर्शी तरिकाले सार्वजनिक गर्ने जानकारी दिएको छ।

सम्बन्धित खबर

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

काठमाडौं — दैनिक खाने खानाले व्यक्तिको पोषणस्तर निर्धारण गर्छ। खाद्य पदार्थको आ–आफ्नै पौष्टिक गुण हुने भएकाले दैनिक भोजनमा आवश्यक परिमाणमा उचित…
ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *