• अशोज ४, २०८२
  • No Comment
  • 42

सुर्खेत मोडेल एकेडेमी तेक्वान्दो डोजाङको उद्घाटन तथा बेल्ट ग्रेडिङ सम्पन्न

सुर्खेत । सुर्खेत मोडेल एकेडेमी तेक्वान्दो डोजाङको औपचारिक उद्घाटनसँगै खेलाडीहरूको पहिलो बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथि, प्रदेश तेक्वान्दो संघका पदाधिकारी, अभिभावक, पत्रकार तथा आदरणीय गुरु भुवन थापा उपस्थित भएका थिए । आयोजक संस्थाले कार्यक्रममा सहभागिता जनाउने सबैलाई धन्यवाद व्यक्त गरेको छ।

समारोहमार्फत स्थानीय खेलाडीलाई अनुशासन, आत्मरक्षा र तेक्वान्दो खेलमा दक्षता अभिवृद्धि गर्न डोजाङको महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको अायोजकले जनाएको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *