• भदौ ६, २०८२
  • No Comment
  • 140

आफ्नै भतिजामाथि बलात्कारको झुटो मुद्दा हाल्ने महिलालाई २० वर्ष कैद

काठमाडौं । भारतको राजस्थान, अलवरमा एक महिलालाई बलात्कारको झुटो मुद्दा हालेको आरोपमा २० वर्ष कैद सजाय सुनाइएको छ।

महिलाले आफ्नै भतिजामाथि बलात्कारको आरोप लगाएकी थिइन्। तर, प्रहरी अनुसन्धानमा उनीहरूबीच ६ महिनामा ८ सय ३२ पटक फोन सम्पर्क भएको र महिला आफैंले भतिजालाई घरमा बोलाउने गरेको प्रमाण भेटिएको थियो।

अदालतले प्रमाणका आधारमा आरोप झूटो ठहर गर्दै महिलालाई पोक्सो ऐन अन्तर्गत दोषी ठहर गर्‍यो।

न्यायाधीश हिमाकणी गौरले आफ्नो फैसलामा काकीको हैसियत आमाको बराबर हुने भन्दै महिलाको यस्तो कार्य लाजमर्दो भएको टिप्पणी गरेकी छन्।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *