• साउन ७, २०८२
  • No Comment
  • 172

हुम्लामा ट्याक्टर दुर्घटना, एक युवकको मृत्यु, १४ जना घाइते

हुम्लाको खार्पुनाथ गाउँपालिकामा आज भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउने व्यक्ति खार्पुनाथ गाउँपालिका–७ का २० वर्षीय मिलन बोहरा रहेको पुष्टि भएको छ । दुर्घटना स्थानीय कच्ची सडकमा ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा भएको हो  ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको छ भने गम्भीर घाइतेलाई जिल्ला अस्पताल लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। सामाजिक सन्देश:
यो दुःखद खबर सकेसम्म धेरै सेयर गरी सम्बन्धित निकायको ध्यानाकर्षण गरौं । सडक सुरक्षा र नियमित सवारी जाँचको व्यवस्था अबको आवश्यकताको विषय बनेको छ।

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *