• साउन ६, २०८२
  • No Comment
  • 133

मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

 गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सातदिने चीन भ्रमणका लागि सोमबार प्रस्थान गरेका छन् । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको  ७०औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे चीन गएका हुन्। मुख्यमन्त्री पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनतर्फ यात्रा गरेका छन् । मुख्यमन्त्रीको सचिवालयका अनुसार भ्रमणका क्रममा दुई देशबीचको आपसी सम्बन्ध मजबुत बनाउने विषयमा विभिन्न उच्चस्तरीय भेटवार्ता तथा कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम तय भएको छ।

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *