• साउन ६, २०८२
  • No Comment
  • 98

सुनको मूल्यमा लगातार वृद्धि, मंगलबार तोलामा १८ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको मूल्यमा लगातार वृद्धि हुँदै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाल सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।

आज तोलामा १ हजार ८ सय रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य १ लाख ९५ हजार ५ सय रुपैयाँमा पुगेको छ । यससँगै सुनको मूल्य लगातार पाँच दिनदेखि उकालो लागिरहेको महासंघले जनाएको छ ।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि तथा डलरको भाउमा आएको उतारचढावले नेपाली बजारमा समेत प्रभाव पारिरहेको छ ।

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *