• साउन ५, २०८२
  • No Comment
  • 212

नेकपा (एमाले) को नवौं केन्द्रीय पूर्ण बैठक अध्यक्ष ओलीको अध्यक्षतामा सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं केन्द्रीय कमिटी पूर्ण बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकको अध्यक्षता पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक परिस्थितिबारे छलफल र आगामी रणनीतिबारे निर्णय गरिने जनाइएको छ । पार्टी स्रोतका अनुसार बैठकमा सबै केन्द्रीय सदस्यहरूलाई उपस्थिति अनिवार्य गरिएको छ ।

सम्बन्धित खबर

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…
लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको जोखिम

लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको…

 काठमाडौं — देशभर मौसममा बदली भएसँगै विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा असिनाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत…
चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन बच्ने उपाय

चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन…

 काठमाडौं — देशभर चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखापर्ने जोखिम पनि बढेको छ। काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, हिमपात र बाक्लो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *