• साउन ४, २०८२
  • No Comment
  • 142

राष्ट्र बैंकद्वारा आइतबार ५० अर्ब निक्षेप संकलन गरिँदै ।

 नेपाल राष्ट्र बैंकले आइतबार (आज) ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ ।  केन्द्रीय बैंकका अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट ४२ दिनका लागि यो रकम संकलन गरिनेछ । संकलित रकमको सावाँ तथा ब्याज आगामी भदौ १५ गते भुक्तानी गरिनेछ । निक्षेप संकलन मौद्रिक व्यवस्थापन अन्तर्गतको एक उपकरण हो, जसबाट केन्द्रीय बैंकले प्रणालीबाट तरलता घटाउने प्रयत्न गर्छ ।

बोलकबोल प्रक्रियामा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल गर्दा ५ करोडको गुणांकमा रकम प्रस्ताव गर्नुपर्नेछ ।  बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *