• असार ३०, २०८२
  • No Comment
  • 163

लिङ्देनको चेतावनी: ‘आवश्यक परे सडकमा आन्दोलन गर्छौ

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आवश्यक परे सडकबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै लिङ्देनले भिजिट भिसा प्रकरणमा राप्रपाले सदनमै विरोध गरिरहेको उल्लेख गरे ।

उनले सरकार गम्भीर नबने सडक आन्दोलनमा उत्रिनुपर्ने बाध्यता आउन सक्ने चेतावनी दिए ।  लिङ्देनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा गठन भएको सुशासन आयोगबारे प्रश्न उठाउँदै भने,

“सुशासन आयोग कहाँ हरायो?” उनले ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरू एकपछि अर्को काण्डमा मुछिँदा पनि किन कारबाही हुन नसकेको भन्ने प्रश्न समेत गरे।

सम्बन्धित खबर

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…
लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको जोखिम

लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको…

 काठमाडौं — देशभर मौसममा बदली भएसँगै विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा असिनाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत…
चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन बच्ने उपाय

चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन…

 काठमाडौं — देशभर चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखापर्ने जोखिम पनि बढेको छ। काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, हिमपात र बाक्लो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *