• असार २७, २०८२
  • No Comment
  • 157

यू-१६ इस्टन रिजन कप विजेता टोलीलाई क्यानबाट जनही ५० हजार रुपैयाँ पुरस्कार

मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्टन रिजन कप क्रिकेट प्रतियोगिताका विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने भएको छ । एसीसी (एसियन क्रिकेट काउन्सिल) को आयोजनामा जुन २० देखि जुलाई ५, २०२५ सम्म सम्पन्न प्रतियोगितामा नेपाल, भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेशिया, थाइल्यान्ड र सिंगापुरका यु–१६ पुरुष राष्ट्रिय टोलीले सहभागिता जनाएका थिए।

उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको नेपाली टोलीलाई क्यानले हौसला स्वरूप नगद पुरस्कार दिने निर्णय गरेको हो। क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्दै विजेता बन्न सफल नेपाली यु–१६ राष्ट्रिय टोलीमा समावेश खेलाडी तथा अफिसियलहरूलाई जनही रु. ५०,००० (पचास हजार) प्रदान गर्ने निर्णय गरिएको छ।”

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *