• जेष्ठ १४, २०८२
  • No Comment
  • 131

कर्णालीमा अन्डर -१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुदैं

सुर्खेत। कर्णालीमा अन्डर- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यान को आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा जेठ २१ गत्तेदेखि ३१ गत्ते सम्म प्रतियोगिता हुने भएको हो । बुधबार गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक श्रीधर केसीका अनुसार ७ वटा प्रदेश बाट ७ वटा टिम सहभागी हुनेछ । जम्मा  खेल २१ हुनेछन भने प्रतियोगीता लिग चरणमा सञ्चालन हुने बताए ।

खेल वीरेन्द्रनगर कालिनचौक र वीरेन्द्रनगर क्रिकेट मैदानमा खेलाईने क्रिकेट संघ कर्णाली प्रदेशका अध्यक्ष पदम खड्काले बताए ।
खेल हेर्नेहरुको बाक्लो उपस्थिती हुने अनुमान गरिएको आयोजक टिमले बताएको छ ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *