- जेष्ठ ११, २०८२
- No Comment
- 8
सभापति देउवाले बाेलाए कांग्रेस पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको विषय चौतर्फी चर्चा भइरहेका बेला कांग्रेसले बैठक बोलाएको हो । कांग्रेसभित्रै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज बढ्दो छ ।