• जेष्ठ १०, २०८२
  • No Comment
  • 93

नेपाल प्रेस युनियनले ३४ औँ स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि मनाउदैँ

सुर्खेत । नेपाल प्रेस युनियनले ३४ औँ स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि मनाउदैँ छ । सुर्खेतमा
शुक्रबार प्रेस युनियनको सचिवालय बैठकले स्थापना दिवस यही जेठ १२ गत्ते देखि १९ गत्ते सम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको हो ।
सप्ताहव्यापी उक्त कार्यक्रममा पहिलो दिन पत्रकारहरुको स्वास्थ्य परिक्षण, दोस्रो दिन रक्तदान कार्यक्रम, तेस्रो दिन लोकतन्त्रमा प्रेसको भुमिका विषयक विचार गोष्ठी, चौथो दिन दिवसको दिन दिप प्रज्वलन, पाचौं दिन अस्पतालका विरामीहरुलाई फलफुल विरण, छैठो दिन पुरस्कार वितरण र सातौ दिन पत्रकार तथा अन्य सरोकारवालासँग मैत्रीपुर्ण खेलकुद कार्यक्रमहरु हुने नेपाल प्रेस युनियनका केन्द्रिय महासिचव दिलिप पाैडेलद्वारा जारि प्रेस बिज्ञप्तिमा  पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *