• जेष्ठ ८, २०८२
  • No Comment
  • 119

महामन्त्रीसँगको छलफलपछि देउवाले पार्टीका शीर्ष नेताहरूलाई बुढानीलकण्ठ बोलाए

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलको लागि बोलाएका छन्। देउवाले आफ्नै निवास बुढानीलकण्ठमा ४ बजे बैठक बस्ने गरी पार्टीका नेताहरूलाई बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारको समीक्षा, पार्टीको गतिविधिबारे छलफल हुने जनाइएको छ। देउवाले आजै शीर्ष नेताहरूसँग बस्नुअघि महामन्त्री गगन थापासँग पनि छलफल गरेका थिए। तर कांग्रेसका नेताहरूले आजको बस्ने बैठकलाई औपचारिक नभई सामान्य छलफल मात्रै भनेका छन्।

सम्बन्धित खबर

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…
लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको जोखिम

लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको…

 काठमाडौं — देशभर मौसममा बदली भएसँगै विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा असिनाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत…
चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन बच्ने उपाय

चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन…

 काठमाडौं — देशभर चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखापर्ने जोखिम पनि बढेको छ। काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, हिमपात र बाक्लो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *