• बैशाख १५, २०८२
  • No Comment
  • 156

जाजरकोटमा बारीबाट लडेर १ जनाको मृत्यु

जाजरकोट। जाजरकोटको भेरी नगरपालिका- ३ ठाटि स्थित बाग्लुङ होटलको हेरचाह गर्न भनि बसेकी १ महिलाको बारीबाट लडेर मृत्यु भएको छ । सोमबार दिउँसो जाजरकोटको भेरी नगरपालिका- ४ निवासी ७० वर्षीया विष्णु कुमारी बारीको छेउमा सुतिरहेको अवस्थामा एक्कासी उठ्न खोज्दा ५ मिटर तल सडकमा खस्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी सहायक निरिक्षक प्रेम हमालका अनुसार टाउकोमा गहिरो चोट लागेर घाइते भएकी परिवारको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सुर्खेतबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल फेला

वीरेन्द्रनगर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल अवस्थामा फेला परेका छन् । जिल्ला कालिकोट रास्कोट नगरपालिका–८ घर…
यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।…
यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…

Leave a Reply

Your email address will not be published. Required fields are marked *