• बैशाख ७, २०८२
  • No Comment
  • 173

लागुऔषध सहित सुर्खेतमा १ जना पक्राउ

सुर्खेत। लागु औषध (ब्राउनसुगर)  सहित १ जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका ७ कटुवा स्थित शनिबार सुर्खेतदेखि दैलेख तर्फ जाँदै गरेको लु ६७ प ६५५८ नम्बरको मोटरसाइकल सवारलाई चेकजाँच गर्ने क्रममा सुर्खेत प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बिरेन्द्र वीर विश्वकर्माका अनुसार पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ का २० वर्षीय अनिस नेपाली रहेका छन ।
खानतलासी गर्दा नेपालीको साथबाट सुद्ध ०.१९० मिलिग्राम लागु औषध (ब्राउनसुगर) फेला परेको विश्वकर्माले बताएका छन । साथै उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *