• चैत्र २७, २०८१
  • No Comment
  • 197

चौकुने गाउँपालिकामा आधारभुत स्वास्थ्य सेवाकेन्द्र साल्ममा १ दिने औलोरोग सम्बन्धि कार्यक्रम

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका वडा नः ६ मा सामुदाय स्तरीय औलोरोग सम्बन्धि महिला स्वयम सेविकाहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । चौकुने गाउँपालिका स्वास्थ्य शाखा गुटुको आयोजनामा आधारभुत स्वास्थ्य केन्द्र वडा न ६ साल्ममा कार्यक्रम गरिएको हो ।

चौकुने गाउँपालिकाको विभिन्न ठाउँमा औलोरोगको समस्या बढी देखिन सक्ने भन्दै त्यसबाट बच्नको लागी कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यकर्ता सन्तोष सुनारले जानकारी दिनु भएको छ ।

अभिमुखिकरण कार्यक्रममा औलोरोगको बारेमा जानकारी गराउनुका साथै यो रोग लाग्नुका कारण, सर्ने तरिका, जिवनचक्र, लक्षण/चिन्ह, औलोरोगको अवस्था, उपचार विधि, र नियन्त्रण गर्ने उपाए लगाएतको बारेमा जानकारी गराइएको थियो । साल्म आधारभुत स्वास्थ्य केन्द्रका संस्थाल प्रमुख बिरेन्द्र बयकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्वास्थ्यकर्मिहरु महिला स्वयंसेविका र स्थानीय लगायत विभिन्न सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *