• चैत्र २५, २०८१
  • No Comment
  • 145

जाजरकोटमा उच्च रक्तश्राप भएकी सुत्केरीको हलिकप्टरद्धारा उद्धार

जाजरकोट। जाजरकोटको जुनिचाँदे गाउँपालिका- ६ बस्ने बिष्णु कुमार शाहीको श्रीमती ३० वर्षीया राजु कुमारी शाहीलाई अत्याधिक रक्तश्राप भएका कारण नेपाली सेनाको हेलिकप्टरद्धारा उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल कालागाँउ पुर्याइएको छ ।

गत शनिबार जुनिचाँदेस्थित गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा नर्मल डेलिभरी भएको थियो । तर एक्कासी उच्च रक्तश्रापका कारण आज दिउँसो ३ बजे रिफर गरीएको इलाका प्रहरी कार्यालय गर्खाकोटले जनाएको हो ।
प्रहरीका अनुसार प्रहरी सहायक निरिक्षक नवराज बुढा क्षेत्रीको कमाण्डमा ५ जनाको टोलि खटिएको छ । अहिले प्रदेश अस्पताल कालागाउँमा सुरक्षित उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *