• चैत्र २३, २०८१
  • No Comment
  • 151

जाजरकोटमा पुन : भुकम्प, ३ जना घाइते

जाजरकोट। जाजरकोटमा पुन :  भुकम्प गएको छ । शुक्रबार बलुका ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेट ५.५ म्याग्निच्युडको भकुम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कुसे गाउँपालिका–९ पैक केन्द्रविन्दु भएर छुट्टाछुट्टै भुकम्प गएको हो ।

भुकम्प आएको बेला भाग्ने क्रममा ३ जना घाइते भएका छन । घाइते हुनेमा भेरी नगरपालिका -२ रिसान निवासी ४९ वर्षीया कमला कार्की, सोही नगरपालिका- ४ निवासी ३४ वर्षीय सुरेश क्षेष्ठ, नलगाड नगरपालिका- १२ निवासी २२ वर्षीय बिरेन्द्र भण्डारी घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते हरुलाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अासपासका अन्य जिल्लाहरूमा पनि भुकम्प धक्का महशुस गरिएकाे थियाे ।
शुक्रबार राती उक्त भुकम्पका कारण जाजरकाेटका धेरै घरहरू चर्किएका छन ।  यस अघि पनि भुकम्प आएर क्षती पुर्याएको ले जाजरकोट बासी निकै त्रसित भएका छन ।

 

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *