• चैत्र २२, २०८१
  • No Comment
  • 19

भर्खरै जाजरकोट केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प

सुर्खेत । भर्खरै जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार बेलुका ८ बजेर ८ मिनेट जादा जाजरकोटको रोकायागाउं केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

साथै पश्चिम नेपालका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार साँझ जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । भुकम्प सम्बन्धी थप विवरण आउन बाँकि रहेको केन्द्रले जनाएको छ ।

 

सम्बन्धित खबर

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

पछिल्लो समय पश्चिमी देशहरूमा ‘स्लिप डिभोर्स’को प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । स्लिप डिभोर्समा जोडीहरू एउटै ओछ्यानमा नसुतेर अलग कोठा वा…
जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को…

काठमाडौँ । भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका…
के तपाईलाई थाहा छ ? शाकाहारी भोजनले जिम शरीर निर्माण गर्न सकिन्छ ?

के तपाईलाई थाहा छ ? शाकाहारी भोजनले जिम शरीर…

काठमाडौँ ।जिम र फिटनेसको कुरा आउँदा, अक्सर एउटा प्रश्न उठ्छ कि अण्डा, कुखुरा वा मांसाहारी खाना बिना राम्रो मांसपेशी र शरीर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *