• चैत्र २४, २०८१
  • No Comment
  • 130

न्यूनतम तलब नपाएको भन्दै आवासीय चिकित्सकहरू सडकमा

काठमाडौं।  नेपाल मेडिकल कलेज, जोरपाटीका आवासीय चिकित्सकहरू श्रम शोषणको विरोधमा आइतबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। सरकारले मन्त्रिपरिषद्धारा  पारित गरेको न्यूनतम तलब ४८ हजार रूपैयाँ पाउनुपर्नेमा कलेजले मात्र १९ हजार ५०० तलब दिँदै श्रम शोषण गरेको उनीहरूको आरोप छ।

‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, ‘स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर’, ‘आवासीय चिकित्सकमाथि श्रम शोषण बन्द गर’ भन्ने प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन्।

चिकित्सकहरू सरकारले तोकेको न्यूनतम तलब कार्यान्वयनमा ल्याउन र स्वास्थ्य क्षेत्रमा व्यापारीकरण तथा राजनीति अन्त्य गर्न माग गर्दै सडकमा उत्रिएका हुन्।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *