• चैत्र २४, २०८१
  • No Comment
  • 75

आईपीएल क्रिकेटमा आज हैदराबाद र गुजरात भिड्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज एक खेल हुँदै छ । आज बेलुका सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ ।

हैदराबादस्थित राजिव गान्धी इन्टरनेसनल स्टेडियममा हुने खेल बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

सुरुवाती खेलमा शानदार जित निकालेको हैदराबाद त्यसपछि लगातार तीन खेलमा पराजित भएको छ । आज उक्त हारको शृंखला तोड्ने लक्ष्यमा हैदराबाद हुनेछ ।

यता गुजरात भने सुरुवाती खेलमा पराजित भएपछि लगातार २ जित निकालेको छ र त्यही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

४ खेलमा २ अंक भएको हैदराबाद अंकतालिकामा पुछारमा छ भने ३ खेलमा ४ अंक भएको गुजरात तेस्रो स्थानमा छ ।

सम्बन्धित खबर

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक हुँदै  

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक…

सुर्खेत। सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीले हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘मधु’ दर्शकमाझ ल्याउने भएकी छन्…
एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *