• चैत्र २२, २०८१
  • No Comment
  • 164

प्याब्सन वीरेन्द्रनगरद्वारा कक्षा १ देखी ३ को ग्रेडसिट निर्माण कार्यशाला सम्पन्न

प्याब्सन वीरेन्द्रनगर कार्यसमितिको आयोजनामा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूको ग्रेडसिट निर्माणसम्बन्धी कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । विहिबार वीरेन्द्रनगर–८ मा रहेको होटल आशोकामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका राष्ट्रिय उपाध्यक्ष श्री नैनसिंह खत्री प्याब्सनका सदस्य विद्यालयका प्राचार्य तथा ४१ वटा विद्यालयका शिक्षक शिक्षिकाहरुलाइ ग्रेडसिट निर्माणसम्बन्धि गोष्ठि सम्पन्न गरिएको हो ।

कार्यक्रममा उपस्थित प्यब्सनका विशिष्ट अतिथि प्राज्ञिक सदस्य बालदिप कडेल,विशेष अतिथि प्यब्सन केन्द्रिय सदस्य डा.दलबहादुर गुरुङ,केन्द्रिय सदस्य लक्ष्मी शाही, प्याब्सन कर्णाली प्रदेश वरिष्ठ उपाध्यक्ष वेद प्रकाश ढकाल, प्याब्सन कर्णाली सहसचिवका हुमलाल भट्टराई, कोषध्यक्ष यामराज गिरी प्रदेश सदस्य हेम कुमार शर्मा, प्याब्सन सुर्खेत जिल्ला अध्यक्ष छत्रबहादुर बडुवाल, सचिव प्रकाश खत्री, कोषाध्यक्ष कृष्णा शाही, सदस्य भक्तसिंह ठकुरी, सुर्खेतका अध्यक्ष विवेक खनाल लगायतको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको क्रममा प्रमुख अतिथि प्याब्सन राष्ट्रिय उपाध्यक्ष नैनसिंह खत्री, प्याब्सन केन्द्रीय सदस्य डा. दलबहादुर गुरुङ, लक्ष्मी शाही, तथा कृष्णप्रसाद शर्मालाई विशेष बधाई सम्मानसमेत गरिएको थियो ।

साथै कार्यक्रममा वीरेन्द्रनगरमा ४१ वाटा विद्यालयका प्राचार्य तथा शिक्षक, शिक्षिकाहरुको उपस्थिती रहेको थियो , सहभागीहरुलाई ग्रेडसिट निर्माणसम्बन्धि आवश्यक विधि र व्यावाहारिक तालिम दिएको थियो ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *