• चैत्र २१, २०८१
  • No Comment
  • 118

लागुऔषध सहित सुर्खेतमा १ जना पक्राउ

सुर्खेत प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित एक जना पुरुषलाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ निवासी २५ वर्षिय कृष्ण सिंह रहेको सुर्खेत प्रहरीले जनाएको छ । लागुऔषध कारोबार भइरहेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलिले सिंहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक अजय डाँगीका अनुसार सिंहको साथबाट १ सय पचास मिलिग्राम लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारिएको छ । जिल्ला प्रहरील कार्यालय सुर्खेतमा उनको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *