• चैत्र १९, २०८१
  • No Comment
  • 158

बिध्यापुर जनता बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका चेतन नेपाली विजयी

सुर्खेत।  पश्चिम सुर्खेतमा रहेको बिध्यापुर जनता बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसङ्घका चेतन नेपाली विजयी हुनुभएको छ । हिजो भएको चुनावमा उहाँका प्रतिस्पर्धी उम्मेदवारसँग १६ मतले विजयी हुनुभएको हो ।

चेतनले १ सय ५३ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका जनक बिष्टले १ सय ३७ मत प्राप्त गर्नुभयो । यस्तै सचिवमा अनेरास्ववियुका हार्दिक भण्डारीले १५७ मत प्राप्त गर्नु भएको छ ।

कोषाध्यक्षमा नेविसंघकै कल्पना कुमारी थापाले १५२ प्राप्त गरि बिजय हुनु भएको छ स्ववियुका अरु पदाधिकारीमा भने नेविसंघका उम्मेदवार दिलिप माझी १३९ बिमल शाक्य १३७ मत प्राप्त गरि विजयी भएका छन् ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *