• चैत्र १६, २०८१
  • No Comment
  • 120

कुटपिट मुद्धाका फरार १ जना अभियुक्त पक्राउ

कुटपिट मुद्धाका फरार प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालत सुर्खेतको फैसला पश्चात लागत नं ४०४० मा जरिवना फैसला भएको तर फरार रहेका सागर नेपाली लाई खोजतलास गर्ने क्रममा प्रहरीको टोलिले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी सुर्खेतले जानकारी दिएको हो ।

वीरेन्द्रनगर -१ बस्ने २१ वर्षीय नेपालीलाई ५ हजार जरिवाना तोकेको कार्यालय ले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलि वीरेन्द्रनगर- १० मा लुकिछिपि बसेको अवस्थामा फेला पारिएको सुर्खेतका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।

साथै उनलाई पक्राउ गरी सुर्खेत जिल्ला अदालतमा पठाइ आवश्यक अनुसन्धान भइरहेको विश्वकर्माले बताए ।

सम्बन्धित खबर

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *