• चैत्र १६, २०८१
  • No Comment
  • 181

मुम्बईको विरारमा पञ्चपुरीका खड्डक बहादुर बयकको चारतले बिल्डिङ्गबाट खसेर मृत्यु

मुम्बईको विरार शहरमा पञ्चपुरी नगरपालिका वडा नम्बर- ७ निवासी पुर्ण बहादुर बयकको छोरा बर्ष २५ का खडक बहादुर बयकको चार ताले बिल्डिङको छतबाट खसेर मृत्यु भएको छ ।

मुम्बई विरारबाट मृतकका आफन्तले जानकारी दिए अनुसार आज मध्यान्ह १२ बजे बिल्डिंगको चार तला माथि रहेको ट्याङ्कीमा पानी हेर्न छतमा जादैँ गर्दा उनी बिल्डिंगबाट तलखसी घटना स्थलमानै मृत्युु भएको जानकारी प्राप्त भएको छ बिगत ५ महिना देखि उनी रोजगारीको शिलशिलामा महाराष्टको विरारमा बसोबास गर्दै आएका थिए।

आफन्तले जानकारी दिए अनुसार खड्डक बहादुर बयकका परिवारमा श्रीमती १ छोरा र १ छोरी छन। मुम्बईमा रहेका सक्रिय संघ संस्था र सामाजसेवी व्यक्तिहरुको सहयोगमा मृतकको विरार वेष्टमा रहेको ग्रामीण अस्पतालमा पोस्टमार्टम भईरहेको र सम्भवतः पोष्टमार्टमको रिपोर्ट आईसकेपछि हिन्दु रितिरिवाज अनुसार अन्तिम संस्कार गरिने मृतका मामा पदम बयकले जानकारी दिनुभएको छ ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *