• चैत्र १६, २०८१
  • No Comment
  • 167

लागुऔषधसहित सुर्खेतमा दुई जनालाई पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ७ बस्ने २८ बर्षिय सुमन मगर र सोही ठाउ बस्ने ४१ बर्षिय बल बहादुर कालुङ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालीका ९ मा रहेको शुभलक्ष्मी होटलमा लागुऔषधको कारोबार भैरहेको छ, भन्ने गोप्य सुचनाका आधारमा प्रहरी र लागुऔषध नियन्त्रण व्युरोको संयुक्त प्रहरी टोलीले मगर र कालुङलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

मगर र कालुङलाई शुभलक्ष्मी होटलको कोठा नं १०८ मा संकास्पद अवस्थामा फेलापारी उनीहरुको शरीर तथा घारकोठा खानतलासी गर्दा उनीहरुको साथबाट २.११० – दुइ ग्राम एक सय दश मिलिग्राम लागुऔषध (ब्राउनसुगर) जस्तो देखीने धुलो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम सुचना अधिकारी बिरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

पक्राउ परेका मगर र कालुङलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भईरहेको विश्वकर्माले बताए ।

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *