• चैत्र ९, २०८१
  • No Comment
  • 160

जाजरकोटमा ट्याक्टरले ठक्कर दिँदा १ जनाको मृत्यु

जाजरकोट, ८ चैत्र । जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ५ स्थित दम्दलामा ट्याक्टरले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजेको समयमा दम्दलाबाट सरिया लोड गरी पाँचकाटिया तर्फ आउँदै गरेको एस.के निर्माण कम्पनीको रा.१. त. ४४७१ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा जाजरकोट भेरी नगरपालिका वडा नम्बर २ का १६ वर्षीय सन्तोष सिंह रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक सन्तोष चन्द्रको कमाण्डमा ११ जनाको टोलि खटिएको छ । ट्याक्टर चालक फरार रहेका छन भने ट्याक्टर नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *