• फाल्गुन २७, २०८१
  • No Comment
  • 133

काठमाडौंबाट पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ

काठमाडौंको गोकर्णेश्वरबाट अवैध हतियार र लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२० का ३३ वर्षीय सुदन जोशी रहेका छन्, जो हाल गोकर्णेश्वर-२, भाडगाउँमा बस्दै आएका थिए।

जोशीको कोठामा अवैध हातहतियार लुकाएको सूचना पाएपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले खानतलासी गर्दा पेस्तोल १ थान, म्याग्जिन २ थान, १० राउण्ड गोली, २५० ग्राम पोल्याण्ड लागुऔषध, १० क्याप्सुल ट्रामाडोल, ७ मोबाइल, ल्यापटप, आईप्याड र तराजु बरामद गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

जोशीविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको एसपी अपिलराज बोहोराले जानकारी दिएका छन्। उनी यसअघि पनि अभद्र व्यवहार र लागुऔषध कसुरमा पक्राउ परिसकेका थिए।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *