• फाल्गुन २५, २०८१
  • No Comment
  • 138

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरे

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । पोखरा भ्रमणपछि आइतबार अपराह्न शाह काठमाडौं फर्किएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शाहलाई स्वागत गर्न पुगेका समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउँदै विरोध जनाएका छन् ।

समर्थकहरूको नाराबाजीपछि प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई हटाउन प्रयास गरेको थियो ।

पूर्वराजा शाहलाई पोखरामा एक महिना बसेर फर्किएपछि समर्थकहरूले उत्साहजनक स्वागत गर्ने उद्देश्यले विमानस्थलमा जुटेका थिए ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *