• मंसिर १६, २०८२
  • No Comment
  • 118

कीर्तिपुरमा कुशल मल्लको छक्का प्रहारले चियर लिडर घाइते

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलका क्रममा चितवन राइनोजका कप्तान कुशल मल्लको छक्का प्रहारबाट एक चियर लिडर घाइते भएकी छन्।

जनकपुर बोल्ट्सविरुद्धको खेलमा मल्लले प्रहार गरेको बल चियर लिडर शर्मिला विकको अनुहारमा लागेपछि उनी गम्भीर रूपमा घाइते भएकी हुन्। बल लाग्नेबित्तिकै उनी रगताम्मे भएकी थिइन्।

घाइते विकलाई तत्काल उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल लगिएको छ। चिकित्सकका अनुसार उनको अनुहारमा चोट लागेको छ र थप उपचार भइरहेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *