• फाल्गुन २१, २०८१
  • No Comment
  • 113

जाजरकाेटमा ट्याक्टर दुर्घटना : ४ जना घाइते 

जाजरकाेटमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते  भएका छन ।  बुधबार विहान ९ बजेको समयमा जाजरकाेटकाे भेरी नगरपालिका वडा नम्बर: १ बराहथान स्थित खलङ्गा बजारदेखि कालेगाउँ तर्फ जाँदै गरेकाे भे.२ त.१६७३ नम्बरको  सरिया लोड गरेकाे ट्याक्टर एक्कासी ओरालोमा सडकमै पल्टिदाँ दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परी घाइते हुनेहरूमा चालक कुशे गाउँपालिका- ५ का २५ वर्षीय भिम परियार, साेहि गाउँपालिका- ४ बस्ने २१ वर्षीय प्रकाश बादी, छेडागाड नगरपालिका -५ बस्ने १८ वर्षीय बालकृष्ण परियार र साेहि वडाका १८ वर्षीय धर्मराज खड्का रहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।  प्रहरी नायव निरिक्षक बिर बहादुर थापाकाे कमाण्डमा खटिएकाे  ५ जनाकाे टाेलिले  उद्दार गरी जिल्ला अस्पताल जाजरकाेट पठाएकाे जिल्ला प्रहरि कार्यालय जाजरकाेटका प्रहरी नायव उपरिक्षक परूषाेत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयाे । पाण्डेका अनुसार घटना सम्बन्धि अावश्यक अनुसन्धान भइरहेकाे छ ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *