• फाल्गुन ९, २०८१
  • No Comment
  • 180

दैलेख राप्रपाद्धारा दीप प्रज्वलन कार्यक्रम

दैलेखमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । बिहिबार राप्रपा दैलेख जिल्ला कार्य समिति दैलेखले जिल्लाको सदरमुकाम मा रहेको देवकोटा चोकमा दीप प्रज्वनन कार्यक्रम गरेको छ । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहबाट जनतालाई दिएको शुभकामना सन्देशलाई उत्सवको रुपमा मनाई राप्रपा दैलेख द्धारा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पार्टीका विभिन्न संगठनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

पुर्व राजा ज्ञानेन्द्र शाहले जनतामाझ ७५ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा अब जनता जाग्न आवश्यक रहेको र देशले गणतन्त्र घाँडो बनेको जसले गर्दा मुलुकमा भ्रष्टाचार, व्यथिति र विभिन्न अपराध जस्ता भयबहले देश नरहने जनताले अझै धेरै दु ख भोग्नु पर्ने अवस्था आउन सक्ने  उल्लेख गरेका छन । साेहि कुरालार्इ लिएर देशमा शान्ति र समृद्धिकाे अावश्यक रहेकाेले दिप प्रज्वलन कार्यक्रम गरिएकाे जिल्ला पार्टी कार्यालय राप्रपा दैलेखका भक्तबहादुर शाहीले बताउनु भयो ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *