• माघ २८, २०८१
  • No Comment
  • 158

पश्चिमी वायुको प्रभाव: देशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानहरूमा हल्का हुस्सु र कुहिरो लागेको छ।

काेशी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपातकाे सम्भावना र तरार्इ क्षेत्रमा बिहानपख हुस्सु र कुहिराे लाग्ने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

महाशाखाले मौसमको यस अवस्थाले जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम परिवर्तनको थप जानकारीको लागि महाशाखाले अद्यावधिक सूचना लिइरहन सुझाव दिएको छ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *