• माघ २२, २०८१
  • No Comment
  • 168

विदेशमा कार्यरत नेपाली श्रमिकका लागि नयाँ ‘स्मार्ट’ सुविधा प्रदान गर्ने

नेपाली राजदूतावास, ओमानले सलालामा पहिलोपटक वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरेको छ । ३१ जनवरीमा आयोजित यस कार्यक्रमले नेपाली श्रमिकहरूलाई सहज र द्रुत तरिकाले वैधानिक काम गर्ने अधिकार पाएका छन् ।

कार्यक्रमको क्रममा, नेपाली श्रमिकहरूले प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, र सामाजिक सुरक्षा कोषका बारेमा जानकारी पाएका थिए। यससँगै, पासपोर्ट कन्सुलर सेवासहित अन्य विभिन्न सेवा सुविधामा पनि सहयोग प्राप्त गरे।

राजदूतावासका अनुसार, नयाँ ‘स्मार्ट’ श्रम स्वीकृति सुविधाले विदेशमा कार्यरत नेपाली श्रमिकहरूलाई थप सहज, पारदर्शी र दिगो सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ। नेपाली राजदूतावासले भविष्यमा समेत श्रमिकहरूको हकहित र सुरक्षाका लागि निरन्तर काम गर्ने प्रतिवद्धता जनाएको छ।

सम्बन्धित खबर

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…
लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको जोखिम

लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको…

 काठमाडौं — देशभर मौसममा बदली भएसँगै विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा असिनाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत…
चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन बच्ने उपाय

चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन…

 काठमाडौं — देशभर चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखापर्ने जोखिम पनि बढेको छ। काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, हिमपात र बाक्लो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *