• मंसिर २५, २०८१
  • No Comment
  • 185

जाजरकोटमा एसिडको सेवनले एक जनाको मृत्यु

जाजरकोटमा एसिडको सेवनले एक जनाको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका – १ पिपे स्थित प्रेम परिवारको गहुँबारीमा सोलारको व्याट्रीमा प्रयोग हुने एसिड सेवन गरी मृत्यु भएको हो ।

मंगलबार विहान १० बजेको समयमा बाँके जिल्ला कोहलपुर घर भएका ३५ वर्षीय हेम राज ढकाल अचेत अवस्थामा फेला परेको सोही वडाका वडा अध्यक्ष दिपक रानाले प्रहरीलाई जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनाको सुचना पाउना साथ प्रहरी नायव निरिक्षक बिर बहादुर थापाको कमाण्डमा ३ जनाको टोलिले उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पुर्याएको थियो । उपचारका क्रममा ११:५० समयमा डाक्टरले मृत घोषण गरेको जाजरकोट प्रहरीले बताएको छ ।

 

सम्बन्धित खबर

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…
लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको जोखिम

लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको…

 काठमाडौं — देशभर मौसममा बदली भएसँगै विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा असिनाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत…
चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन बच्ने उपाय

चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन…

 काठमाडौं — देशभर चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखापर्ने जोखिम पनि बढेको छ। काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, हिमपात र बाक्लो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *