- मंसिर २३, २०८१
- No Comment
- 33
त्रिशूली नदीमा खस्यो ग्यास बोकेको बुलेट
पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ । एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बोकेको भारतीय गाडी त्रिशूली नदीमा खसेको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।