• मंसिर १२, २०८१
  • No Comment
  • 170

अनलाइनमार्फत सट्टेबाजीको आरोपमा एकजना पक्राउ

अनलाइनमार्फत विभिन्न खेलका निम्ति सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर घर भई ललितपुर निवासी सुनील राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले नियन्त्रणमा लिएको हो ।
राईले प्रतिबन्धित अनलाइन सट्टेबाजी गराउने क्रममा ५५ करोडबराबरको कारोबार भएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।

बाकीं विवरण आउन बाकी रहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *