• कार्तिक २५, २०८१
  • No Comment
  • 157

मानव तस्करीको आरोप लागेका मन्त्री अधिकारी पक्राउ

सरकारमा चौतर्फी आलोचना बढ्दै गएपछि मानव तस्करीको आरोप लागेका कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

प्रहरीले विराटनगरस्थित निवासबाटै उनलाई आइतबार नियन्त्रणमा लिएको हो । तीन जना युवाहरुलाई १० देखि १३ लाख रुपियाँ रकम अशुलेर जापान पठाएको खुलेपछि सत्ताधारी दल नेकपा एमालेका नेतासमेत रहेका मन्त्री अधिकारीले राजीनामा दिएका थिए ।

साथै यसअघि एमालेले अधिकारीलाई कारबाही र पार्टीबाट निलम्बन गरेको थियो ।
भ्रमणका क्रममा शंकास्पद जस्तो मानेपछि प्रहरीले अधिकारीलाई सोधपुछ प्रक्रिया अगाडी बढाएको थियो ।

 

 

 

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *