• भदौ १०, २०८१
  • No Comment
  • 221

जुम्लामा भरुवा बन्दुकसहित एक जना पक्राउ

जुम्लामा अवैध हतियार सहित एक जना पुरूष पक्राउ परेका छन् । जुम्लाको गुठिचौर गाउँपालिका-१ घर भई हाल पातारासी गाउँपालिका-५ लासी बजारस्थितका अन्दाजी ३२ वर्षिय सूर्य बहादुर महतारा पक्राउ परेका छन ।
आफ्नै मोटरसाइकल ग्यारेज भएका महतारालाई अवैध हातहतियार सहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गुठिचौर गाउँपालिका एक मौरे लेकस्थित जुम्लादेखि डोल्पा जाने कच्ची सडक खण्डको ५० मिटर तल पश्चिमतर्फको भिरालो जमिनको ढुङ्गाको ओढारभित्र बन्दुक भेटिएको छ ।
बाँकि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *