• भदौ ८, २०८१
  • No Comment
  • 266

आज विभिन्न युवा अभियान्ताहरुले प्रधानमन्त्री निवास घेर्ने

आज विभिन्न युवा अभियान्ताहरुले प्रधानमन्त्री निवास घेर्ने भएका छन ।  शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकार भ्रष्टाचारी बचाउने चलखेलमा लागेको बताउँदै युवा अभियान्ताहरुले बालुवाटार घेराउ गर्ने बताएका छन ।

त्यस्तै उनीहरुले अन्य युवाहरुलाई पनि भदौ ८ गत्ते प्रधानमन्त्री
निवास बालुवाटार घेराउमा सहभागी हुन उनीहरूले आह्वान गरेका हुन ।

अभियान्ताहरू डा. निकोलश भुषाल, हेमराज थापा, अजय श्रेष्ठ, लोकनाथ चुडाल, अमर केसी, विजय कँडेल, सोम शर्मा, समिरा पोखरेल, अर्जुन पौडेल र खेमराज साउँदले बालुवाटार घेराउन गर्न लागेको बताएका छन ।

वक्ताहरूले उक्त सम्मेलनमा बोल्दै बिहीबार राति ३ बजे सन्तोस राजावादी लगायतलाई गिरफ्तार गरेर युवा आवाज थुन्न खोजेको र आफ्ना काला कर्तुत र भ्रष्टचारी जोगाउन सरकार षड्यन्त्रका तानाबाना बुनिरहेको उनीहरूले आरोप लगाएका छन ।

उनीहरूले ललिता निवास, भुटानी प्रकारण, गिरीबन्धु प्रकरणका दोषी बचाउन र देशलाई असफल बनाउने योजना असफल पार्न बंगलादेशको घटना नेपालमा घटाउने चेतावनीसमेत दिएका छन ।

 

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *