• भदौ ७, २०८१
  • No Comment
  • 126

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प धक्का

संखुवासभाको गढीधन्दालाई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुत्रबार दिउँसो ३ बजेर ७ मिनेटको समयमा भुकम्मको धक्का गएको हो ।

शुक्रबार जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार ३.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

सम्बन्धित खबर

सुनसरीमा कार दुर्घटना:  न्यायाधीशसहित दुई जना घाइते

सुनसरीमा कार दुर्घटना:  न्यायाधीशसहित दुई जना घाइते

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा सवारी दुर्घटना हुँदा उच्च अदालत पाटनका न्यायाधीशसहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा उच्च अदालत…
आजको मौसमः सुदुरपश्चिममा हल्का बर्षा हुन सक्ने, अन्य भुभाग सफा रहने

आजको मौसमः सुदुरपश्चिममा हल्का बर्षा हुन सक्ने, अन्य भुभाग…

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको…
भूकम्प दिवसः पूर्वतयारीका लागि जोड्दिन जरुरी

भूकम्प दिवसः पूर्वतयारीका लागि जोड्दिन जरुरी

विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा हुनुहुन्छ । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *