• भदौ १, २०८१
  • No Comment
  • 234

पहिरोले सुर्खेत – जाजरकोट सडक खण्ड अवरोध

दुर्गा खड्का, सुर्खेत । अविरल वर्षाका कारण सुर्खेत  – जाजरकोट सडक खण्ड अवरोध भएको छ । भेरी नगरपालिका – ११ स्थित शनिबार कुदु र मटेलाको बीचमा पहिरो आएर सुर्खेंत – जाजरकोट सडक खण्ड अवरोध भएको छ ।

त्यहाँका स्थानियले पहिरो गएको सुचना दिए पश्चात जाजरकोट प्रहरी चौकी कुदुका प्रहरी सहायक निरीक्षक देव बहादुर नेपालीको कमाण्डमा ४ जनाको टोली खटिएको हो ।
पहिरोमा ठुला ठुला ढुगां आएर सडकमा फसेकाले सडक अवरुद्ध भएको हो ।

सडक सधार गर्नका लागि ठुलो जे सि बि को पर्खाइमा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले लाईका खबरसंग बताए ।

उपरीक्षक पाण्डेका अनुसार कुदु भिर नजिकै र फेरा बजार नजिकै गरी दुई ठाउँ पहिरोले बाटो अवरोध भएको छ ।
यहाँको आवतजावत पुर्णरुपमा बन्द भएको छ । बाकिँ अपडेट आउन बाँकि छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *