• साउन ३२, २०८१
  • No Comment
  • 157

डोटीमा यात्रु सवार बस दुर्घटना हुदाँ १७ जना घाइते

 

दिपायल सिलगढी नगरपालिका – ४ समुहगाडमा यात्रु सवार बस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन । धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना.५ ख ४४५१ नम्बरको बस आज बिहान करिब ४ बजे तिर रेडियो नेपाल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भटराइले जनकारी दिए ।

घाइतेको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको परिचय खुल्न बाँकि रहेको उपरीक्षक भट्टाराईले बताए । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।

त्यस्तै घटनाको बारेमा थप अनुसन्धान बाँकी रहेको छ ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *