• साउन ३०, २०८१
  • No Comment
  • 315

कुलेश्वरस्थित काजु गोदाममा छापा

काठमाडौंको कुलेश्वरस्थित रहेको काजु गोदाममा प्रहरीले छापा मारेको छ । भन्सार छलेर ल्याएको सामान राखेको विशेष सुचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत कालीमाटीले छापा मारेको छ ।

काठमाडौँका एसएसपी वसन्त रजौरेका अनुसार शङ्कास्पद वस्तुहरू
हुनसक्ने आशङ्कामा कुलेश्वरमा प्रहरीले छापा हानेको हो ।

एसएसपी रजौरेका अनुसार अवैध सामानको चेकजाँच गर्न टोली परिचालन गरेको बताए ।

सम्बन्धित खबर

सुर्खेतबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल फेला

वीरेन्द्रनगर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल अवस्थामा फेला परेका छन् । जिल्ला कालिकोट रास्कोट नगरपालिका–८ घर…
यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।…
यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…

Leave a Reply

Your email address will not be published. Required fields are marked *