• बैशाख १९, २०८१
  • No Comment
  • 71

श्री एयलाइन्सले सुर्खेत–काठमाण्डौं दुई उडान भर्दै, बुद्धको एकाधिकार तोड्दै

सुर्खेत । श्री एयलाइन्सले सुर्खेतमा वैशाख २४ गतेबाट दैनिक दुई उडान भर्ने भएको छ । श्री एअरले एक सूचना जारी गर्दै हाल विहान मात्रै भर्दै आएको उडान दिउँसो पनि गर्ने जानकारी दिएको हो ।

हाल सुर्खेत–काठमाण्डौं दैनिक एक उडान भर्दै आएकोमा अब थप गरेपछि हवाई टिकट सस्तो पर्ने अनुमान छ । श्रीएयरले बुद्धको एकाधिकार तोडेसंगै सुर्खेतमा टिकट दर सस्तो भएको थियो । हाल बुद्ध एयरले दैनिक दुई उडान भर्दै आएको छ । तर श्री एअरको दिउँसो उडान नभएको बेला उक्त एअरले भाडा बढाईरहेको हुन्छ ।

सम्बन्धित खबर

गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु

गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु

 गर्मी मौसम स्वास्थ्यका लागि चुनौतीपूर्ण हुन सक्छ, तर सही बानी अपनाए स्वस्थ र ऊर्जावान रहन सजिलो हुन्छ। लामो दिन, खुला मौसम…
चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

७४ घरधुरी लाभान्वित अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा समाजजागरण केन्द्र स्याक नेपालको सहजिकरणमा चौकुने गाउँपालिका वडा नं. ६, ७ र ८…
सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…

Leave a Reply

Your email address will not be published. Required fields are marked *