• जेष्ठ १६, २०८०
  • No Comment
  • 15

सुर्खेतमा मेडिकल कलेज बनाउन बजेट विनियोजन

सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न बजेट विनियोजन गरिएको छ । सरकारले आर्थिक बर्ष २०८०/८१ मा सुर्खेतमा मेडिकल कलेजको स्थापनाको लागि आवश्यक बजेट विनियोजन गरेको घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा सोमवार आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त कुरा उल्लेख गरेका हुन् ।

सम्बन्धित खबर

पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

कालीकोटको तिलागुफा नगरपालिका-८, टाकुल्लामा पहिरो गएर अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा ल्याइएको छ । आइतबार बिहान कालीकोट-जुम्लाखण्डको टाकुल्लामा गएको पहिरो पन्छाएर…
प्रधानमन्त्री ओलीले सार्वजनिक गरे एमाले-कांग्रेसबीच भएका सात बुँदे सहमति

प्रधानमन्त्री ओलीले सार्वजनिक गरे एमाले-कांग्रेसबीच भएका सात बुँदे सहमति

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन…
तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

सुनको मूल्य आइतबार प्रतितोला रु एक हजार तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला रु एक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *