• जेष्ठ १६, २०८०
  • No Comment
  • 157

सुर्खेतमा मेडिकल कलेज बनाउन बजेट विनियोजन

सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न बजेट विनियोजन गरिएको छ । सरकारले आर्थिक बर्ष २०८०/८१ मा सुर्खेतमा मेडिकल कलेजको स्थापनाको लागि आवश्यक बजेट विनियोजन गरेको घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा सोमवार आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त कुरा उल्लेख गरेका हुन् ।

सम्बन्धित खबर

सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

चौकुने ।“दिगो र तिव्र बिकास चौकुनेको रहर ,गुणस्तरीय शिक्षा र ब्यवसायिक कृषिमा लहर ” भन्ने मुल नाराका साथ खडक बिवस वासपानेको…
मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ शरीर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ…

काठमाडौँ – तौल घटाउनको लागि, भोकै नबस्नु, सही कुरा खानु महत्त्वपूर्ण छ। तपाईं डाइटिङ र व्यायाम गरेपछि पनि इच्छित परिणाम नपाएकोमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *